अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नेपालका चर्चित ३
हाँस्य सिरियल बन्द हुन लागेको चर्चा गर्नेछौ । आखिर, के कारणले गर्दा दर्शकले अब यी सिरियललाई
टेलिभिजनमा देख्न पाउने छैनन्, चर्चा यसको हुनेछ ।
साथमा चलचित्र ‘फन्को’को ट्रेलर सार्वजनिक कार्यक्रममा देखिएको रोचक
कुरा र चलचित्रमा के छ त्यसको पनि कुरा हुनेछ ।
बलिउड नायक सलमान खानले ऐश्वर्या राय भन्दा सोनम कपुरलाई राम्रो देखेपछि के
भयो ? हलिउड नायिका एन्जेलिना जोली र जेनिफर लोरेन्सको यस्तो रुप । जेनिफरले भित्री
पहिरन लगाएपछि आखिर देखियो जवानी ।
Post a Comment